काठमाडौँ, २० फागुन । सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ ।
मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो । मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५.५० रुपैयाँ कायम भएको छ । यसअघि प्रति लिटर ५६ रुपैयाँ मूल्य थियो ।










प्रतिक्रिया दिनुहोस्