काठमाडौँ, ३ चैत । काठमाडौँमा आज एक जना मृत अवस्थामा फेला परेको छ ।
प्रहरीको दैनिक समाचार बुलेटिनअुसार काठमाडौँको टोखा नगरपालिका–९ घर भई चन्द्रागिरी नगरपालिका–१२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्