काठमाडौँ, ५ चैत । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए ।
नेता खतिवडाले राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्पन्न भैसकेको अवस्थामा समसामयीक राजनीतिक विषयमा छलफलका एजेण्डा रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्