काठमाडौँ, ५ चैत । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो ।
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित भएका छन् । बैठकले भुसाललाई पार्टी महासचिवमा मनोनित गरेको हो ।










प्रतिक्रिया दिनुहोस्