Banner News

देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८



काठमाडौ १० चैत्र । १२औं राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक समारोहबीच राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेको हो । राजधानीमा आउाजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक भएको पूर्ण विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ ९४८।९८ प्रतिशत० र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ ९५१।०२ प्रतिशत० छ ।
यसअघि ०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक विवरणमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० थियो ।