काठमाडौ,१० चैत्र । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।
एमालेबाट मन्त्री बनेका ४ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाउनुभएको हो ।
अर्थमन्त्री जगन्नाथा थपलिया, श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले राजीनामा दिनुभएको हो । थपलिया २६ पुसमा अर्थमन्त्री नियुक्त हुनुुभएको थियो ।
24 March 2023 14:50 PM










प्रतिक्रिया दिनुहोस्