राजनीति

चितवन-२ मा रवि लामिछानेले दिए उमेदवारी



काठमाडौँ, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दिएका छन् ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् ।