काठमाडौँ, २४ चैत । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ ।
युएसएआडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले गेटमा कृत्रिम फोक्सो जडान गरेको हो ।
राजनीति
07 April 2023 12:36 PM
काठमाडौँ, २४ चैत । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ ।
युएसएआडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले गेटमा कृत्रिम फोक्सो जडान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्