समाचार

भूकम्पको धक्का



बाजुरा, २८ बैशाख । बाजुरा केन्द्र बनाएर भूकम्प गएको छ ।

आज बिहान ५ बजेर १५ मिनेट जाँदा बाजुरा केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प बिछिया केन्द्र बनाएर गएको हो ।