राजनीति

रेशम चौधरीले पाएनन् सफाइ



काठमाडौँ, २ जेठ । नागरिक उन्मुमिक्त पार्टीका संस्थापक रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेको छ ।