राजनीति

सर्वोच्चद्वारा पूर्वलडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश



काठमाडौँ, २ जेठ । सर्वोच्च अदालतले पूर्वलडाकुलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।