काठमाडौँ, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिबाट चयन भएका छन् ।
आज जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन भएको उपेन्द्र यादवका प्रमुख स्वकीय सचिव महेश चौरसियाले बताए ।
यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए ।










प्रतिक्रिया दिनुहोस्