काठमाडौँ, ९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहंकार र घमण्डले देश नचल्ने जिकिर गरेका छन् ।
आज ललितपुरमा नेकपा (एमाले) जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको भन्दै देश नचल्ने बताएका हुन् ।
उनले भने, “यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न सकेन । डेढ बर्षसम्म प्रतिपक्षीसँग संवाद पनि गरेनन् । अहंकार र घमण्डले देश चल्दैन,” ।










प्रतिक्रिया दिनुहोस्