काठमाडौँ, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षिय सम्बन्ध लगायतका विषयमा कुराकानी भएको थियो ।
राजनीति
01 June 2023 18:41 PM
काठमाडौँ, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षिय सम्बन्ध लगायतका विषयमा कुराकानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्