काठमाडौँ, ८ असार । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आज बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि १५ मिनेटका लागि स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।
राजनीति
23 June 2023 13:05 PM
काठमाडौँ, ८ असार । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आज बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि १५ मिनेटका लागि स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्