झापा, १२ असार । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५३ को गिरेन कर्मकारको जंगली च्याउ टिप्न गएको बेला हात्तीले आक्रमणमा परी घटना स्थलममा नै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्