काठमाडौँ, २८ साउन । नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
आइतबार दिउँसो पौने एक बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै पत्रकार सम्मलन गर्न लाग्नु भएको हो ।सय किलो सुन तस्करी प्रकरण, संसद अवरोधलगायतका विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत प्रष्ट पार्ने बुझिएको छ ।










प्रतिक्रिया दिनुहोस्