काठमाडौँ, ३० साउन । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवा, जनरल फरेष्ट्री समूहको प्राविधिकतर्फको तहविहीन वन रक्षक पदका लागि आवेदन आह्वान गरेको छ ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।











प्रतिक्रिया दिनुहोस्