एजेन्सी, २२ असोज । गाजाबाट सोमबार पुनः इजरायलमा रकेट प्रहार गरिएको छ ।
इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले हमलापछि खतराको साइरन बजाइएको जानकारी दिएको हो । यो साइरन जेरुसेलममा पनि सुनिएको थियो । बीबीसीका अनुसार त्यहाँ कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । यद्यपि, यो विस्फोट रेकट ल्याण्ड भएर भएको हो वा इजरायलले त्यसलाई ध्वस्त गर्दा भएको हो भन्ने चाहिँ खुलेको छैन ।
यो साइरन जेरुसेलममा पनि सुनिएको थियो । बीबीसीका अनुसार त्यहाँ कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । यद्यपि, यो विस्फोट रेकट ल्याण्ड भएर भएको हो वा इजरायलले त्यसलाई ध्वस्त गर्दा भएको हो भन्ने चाहिँ खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्