राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौँ, २६ असोज । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।