काठमाडौँ, १३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक जीवनमा प्रयोग गरिने सामग्रीमा भेटिने सिसाको विषाक्तताबाट सचेत रहन आग्रह गरेको छ ।
रङरोगन, शृंगारका साधन, रंगीचंगी खेलौना, नुडल्सजस्ता खाद्यान्न र दर्ता नगरिएका आयुर्वेदिक औषधि समेत यसको स्रोत भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्