काठमाडौँ, १६ कार्तिक । योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ ।
सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो।
प्रतिक्रिया दिनुहोस्