अर्थ

जिम्मेवारी पूरा नगरेका कम्पनी कालोसूचीमा



काठमाडौँ, १९ मंसिर । सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।