काठमाडौँ, २२ चैत । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको पदोन्नती भएको छ । ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएको हो ।
प्रतिक्रिया दिनुहोस्