काठमाण्डौ,१६ असार । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको कमलादीमा २० असारसम्म चल्ने महाधिवेशन आज उद्घाटन हुँदै छ ।
महाधिवेशनअघि नेकपा एसले भृकुटीमण्डपबाट र्याली निकालेको थियो । उक्त र्यालीमा पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।










प्रतिक्रिया दिनुहोस्