काठमाडौँ, २ भदौ । बागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
साउन ३२ गते बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले भदौ ४ मंगलबारको दिन मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

समाचार
18 August 2024 16:58 PM
काठमाडौँ, २ भदौ । बागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
साउन ३२ गते बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले भदौ ४ मंगलबारको दिन मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्