काठमाडौँ, १६ भदौ । संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेका छन् । आइतबार बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्