राजनीति

यस्ता छन् एमाले पोलिटब्युरो बैठकले पारित गरेका १३ प्रस्ताव



काठमाडौँ, २० भदौ । नेकपा एमालेको मंगलबारदेखि सुरु भएको एमाले पोलिटब्युरो बैठकले १३ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न गरेको छ । 

सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिले जनतामा आशाको सञ्चार भएको उल्लेख गरेको छ ।