समाचार

पोखरीमा डुबेर एक जनाकाे मृत्यु



काठमाडौँ, २२ भदौ । धनगढीमा तालमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका- ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषकाे डुबेर मृत्यु भएको हो ।

तालमा डुबेका उनकाे शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।