काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले केहीबेरअघि सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेसँगको सवालजवाफ यस्तो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्