काठमाडौँ, १५ असोज । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्यधिक वर्षाका कारण ठुलो जनधनको क्षति भएकाले यसैलाई एजेन्डा बनाइनेछ ।
प्रतिक्रिया दिनुहोस्