काठमाडौँ, २० कार्तिक । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
आगामी २४ कात्तिकमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । उनका अनुसार स्थानीय तहको उपचुनाव, समसामयिक राजनीति लगायतबारे बैठकमा निर्णय हुनेछ । File Photo
राजनीति
05 November 2024 19:22 PM
काठमाडौँ, २० कार्तिक । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
आगामी २४ कात्तिकमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । उनका अनुसार स्थानीय तहको उपचुनाव, समसामयिक राजनीति लगायतबारे बैठकमा निर्णय हुनेछ । File Photo
प्रतिक्रिया दिनुहोस्