काठमाडौँ, १ मंसिर । केन्द्रमा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ । शनिबार एमालेले स्थानीय तहमा रिक्त ४२ पदमा नै उमेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको हो ।
स्थानीय तहमा रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ । आइतबार (भोलि) उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्