काठमाडौँ, ३ मंसिर । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारी माग गरेको छ ।
सोमबार एक सूचना प्रकाशित गर्दै प्रयोगशालाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्