काठमाडौँ, १७ मंसिर । दाङमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१५ स्थित अमृत टोलबाट १७ जनालाई पक्राउ गरेको हो । अमृत टोलमा स्थानीय ठाकुर खनालले कौडा खेलाएका हुन् ।
जुवा खालबाट १ लाख ५२ हजार नगद बरामद गरिएको छ । गएराति जुवा खालमा घापा मारेर प्रहरीले १६ थान कौडा बरामद गरेको छ ।










प्रतिक्रिया दिनुहोस्