काठमाडौँ, २२ मंसिर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू विरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन् ।
आइतबार सामाजिक सञ्जालमा सेयर गरेको पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न पत्रमा माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्