राजनीति

मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १ पौष । मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय सार्वजनिक भएको छ ।

गत २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

२० वटा निर्णयहरु: