राजनीति

भारतले नेपालको जग्गा कब्जा गर्दा पनि सरकार बोल्न सकेन : झलनाथ खनाल



काठमाडौँ, ११ पौष । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार देशको सीमा रक्षामा असफल भएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एक हजार बिघा जमिन कब्जा गर्दा पनि बोल्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।