राजनीति

उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा



काठमाडौँ, १२ पौष । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २१ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरेको हो ।