काठमाडौँ, १८ पौष । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
आज दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोक माझिटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको काठमाडौँधक्का सम्म महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्