काठमाडौँ, १ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले एक महिलासहित दुई जना सदस्य नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याइ १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्