काठमाडौँ, १५ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५९ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्