काठमाडौँ, १५ माघ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठक पश्चात् तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्