काठमाडौँ, ६ फागुन । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्