राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १३ फागुन । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेको छ । 

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्का निर्णय आज सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।  

सार्वजनिक निर्णयहरु: