समाचार

भूकम्पको धक्का



काठमाडौँ, २७ फागुन । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस कास्की र आसपासका जिल्लामा गरिएको थियो ।