राजनीति

प्रतिनिधिसभा बैठक स्थगित 



काठमाडौँ, २८ फागुन । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो ।