काठमाडौँ, ५ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आफ्नो कार्यकालको दोस्रो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।
उहाँले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच आफ्नो मन्त्रालयको दोस्रो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
यस्तो छ, पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्