राजनीति

दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौँ, ६ चैत । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ । 

प्रतिनिधिसभा

राष्ट्रियसभा