अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १२ चैत । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७३ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।